५ असार २०८३, शुक्रबार । June 20, 2026

एसियन पेन्ट्सको गोदाममा वाणिज्य विभागको छापा


१८ कार्तिक २०७९, शुक्रबार  

9
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एसियन पेन्ट्सको गोदाममा छापा मारेको छ ।

शुक्रबार कम्पनीको सतुंगल र ललितपुरको बालकुमारीस्थित गोदाममा गरिएको अनुगमनमा मिति सकिएको रङ्गलाई नयाँ मिति राखेर बजार पठाउने गरिएको फेला परेको विभागले जनाएको छ ।विभागका अनुसार शुक्रबार ८ हजार थान रङ्गको डिब्बा नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

अनुगमनका क्रममा पुरानो मिति मेटाएर नयाँ मिति राखेको पईएपछि विभागले ८ हजार थान डिब्बा जफल गरेको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा