२२ मंसिर २०८२, आइतबार । December 7, 2025

एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्री



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन् ।

मंसिर १५ गते त्रिवि क्रिकेट मैदानमा हुने विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीचको उद्घाटन खेलका सबै टिकट बिक्री भएका हुन् । सोमबार साँझदेखि टिकट बिक्री खुला गरिएकोमा मंगलबार नै सबै टिकट बिक्री भइसकेको क्यानले जनाएको छ ।

क्यानले एनपीएलमा हरेक खेलमा १२ हजार टिकट बेच्न लागेको जानकारी दिएको छ, जसमा भीआईपीतर्फ २ हजार र सामान्यतर्फ १० हजार रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  २ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको