२० श्रावण २०८३, बुधबार । August 6, 2026

आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने, आजै चुनाव चिह्न प्रदान गरिने


५ मंसिर २०८१, बुधबार  

27
Shares

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । यस्तै आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध