२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

एनपीएलः इङ्गल्यान्डका बलर नाथनले काठमाडौं गुर्खाजबाट खेल्ने


४ मंसिर २०८१, मंगलबार  

24
Shares

काठमाडौं । इङ्गल्यान्डका बलर नाथन सोउटरले काठमाण्डौ गुर्खाजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

३२ वर्षीय नाथनलाई पाँचौं विदेशी खेलाडीका रूपमा भित्र्याएको काठमाडौं गुर्खाजले जनाएको छ । उनले १ सय ४३ टी–२० क्रिकेटमा १ सय ५४ विकेट लिएका छन् । नाथन काठमाडौं आबद्ध हुने इङ्गल्यान्डका तेस्रो खेलाडी हुन् । काठमाडौंले यसअघि इङ्गल्यान्डका स्टेफन इस्किनाजी र ड्यान डौथवेटसहित नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड इरसमसलाई अनुबन्ध गरेको थियो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ टोली सहभागी हुने एनपीएल यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । उद्घाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्ट्स खेल्दैछन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ६ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ