२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएलः काठमाडौं गुर्खाजले सार्वजनिक गर्यो जर्सी


३ मंसिर २०८१, सोमबार  

21
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौं गुर्खाज’ले प्रतियोगिताको जर्सी र टाइटल स्पोन्सर सार्वजनिक गरेको छ ।

क्लबले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर जर्सी सर्बजनिक गरेको हो । साथै क्लबले यो वर्षको लागि क्रिकेट एम्बेसडरमा राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बेसडर बनाएको छ । गुर्खाजले इन्दुलाई एक वर्षका लागि क्रिकेट एम्बेसडर बनाएको हो ।

एम्बेसडर इन्दुसँगै क्लबको मालिक शृंखला खतिवडा र मार्की खेलाडी करण केसीले आजै जर्सी सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ८ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ