२१ मंसिर २०८२, शनिबार । December 6, 2025

उपनिर्वाचन २०८१ः कीर्तिपुरको मेयरमा नवरथ बानियाँले दिए स्वतन्त्र उम्मेदवारी



काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार नवरथ बानियाँले मनोनयन दर्ता गराएका छन् ।

आइतबार बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवार बानियाले मनोनयन दर्ता गराएको हुन् । यो सँगै किर्तिपुर नगरपालिकामा मेयर पदका लागि हालसम्म २ जनाको उम्मेदवारी परेको छ । यस पालिकामा मेयर पद र दुई वटा वडामा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

वडा नम्बर १ र वडा नम्बर ४ मा पनि उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १२ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको