१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

विश्वकप छनोटः विश्व च्याम्पियन अर्जेन्टिना पाराग्वेसँग पराजित


३० कार्तिक २०८१, शुक्रबार  

66
Shares

एजेन्सी । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा विश्व च्याम्पियन अर्जेन्टिना पाराग्वेसँग २–१ गोल अन्तरले पराजित भएको छ ।

अर्जेन्टिनाले लउतारो मार्टिनेजको गोलले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । पाराग्वेका लागि एनटोनिओ सानाब्रिआ र ओमनर एलडेरेटले गोल गरे । भेनेजुएलाले टेलास्को सेगोभियाको गोलको मद्दतले दोस्रो हाफको सुरुमै अग्रता लिएको थियो । ब्राजिललका लागि ६२ औं मिनेटमा भिनिसियस जुनियनरले बराबरी गोल फर्काए ।

रियल म्याड्रिड खेलाडीले पेनाल्टीबाट गोल गरेका हुन् । पराजितपछि पनि अर्जेन्टिना अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । अर्जेनिटनाको २२ अंक छ भने पाराग्वे १६ अंक सहित अंक तालिकाको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ७ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था