५ असार २०८३, शुक्रबार । June 19, 2026

पहिलो अभ्यास खेलमा नेपालको यू-१९ टोली कर्नाटकसँग पराजित


२८ कार्तिक २०८१, बुधबार  

4.8k
Shares

काठमाडौं । यू-१९ नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको कर्नाटक यू-१९ टोलीसँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

पाँच खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल १ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय १४ रनको लक्ष्य कर्नाटकले ३२औं ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्‍यो । कर्नाटकका लागि रोहित आरभीले सर्वाधिक ३३ रन बनाए । प्रज्वल गोवदाले २८ र रिसव अपाचुले १९ रन बनाए ।

बलिङमा नेपालका हेमन्त धामी र सन्तोष यादवले ३-३ विकेट लिए । यस्तै युनिस ठकुरीले २ तथा विपिन महतोले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल २७ दशमलव २ ओभरमा ओभरमा १ सय १३ रनमा अलआउट भयो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा