४ असार २०८३, बिहिबार । June 18, 2026

खोटाङ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प


२९ आश्विन २०८१, मंगलबार  

1.5k
Shares

खोटाङ । सोमबार राति खोटाङमा भूकम्पको धक्का महसुस भएको छ ।

राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको तीव्रता भने ४ दशमलव ३ म्याग्निच्युडको रहेको थियो । यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ७ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा