१ आश्विन २०८३, बिहिबार । September 17, 2026

सल्यानमा फोर्स गाडी दुर्घटना, १६ जना घाइते, ४ को अवस्था गम्भिर


२४ आश्विन २०८१, बिहिबार  

1.1k
Shares

बाँके । नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गएको यात्रुवाहक फोर्स गाडी सल्यानमा दुर्घटनामा परेको छ ।

लु २ ख ५००२ नम्वरको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहिबार बिहान ४ बजे गाडी दुर्घटना भएको हो । घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको र १२ जना सामान्य रहेको छ ।

सबै घाइतेहरुको उद्धार गरेर उपचारका लागि चौरजहारी अस्पताल ल्याइएको छ । ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ