७ चैत्र २०८२, शनिबार । March 21, 2026

आजदेखि आईफोन १६ सिरिज नेपाली बजारमा, कति छ सुरुवाती मूल्य ?


२३ आश्विन २०८१, बुधबार  

669
Shares

काठमाडौं । आजदेखि नेपाली नेपाली उपभोक्ताले ‘एआई’ युक्त आइफोन १६ नेपाली बजारमा किन्न पाउने भएका छन् ।

एप्पल कम्पनीले ‘आइफोन १६’ सिरिज सार्वजनिक गरेको एक महिनापछि नेपाली बजारमा उपभोक्ताले किन्न पाउने भएको हो । ९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन १६ सिरिज सार्वजनिक भएको थियो। नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्टले आजदेखि नेपाली बजारमा पनि आइफोन १६ सिरिज पाउने बताएको हो ।

आईफोन १६ सिरिज अन्तर्गत आईफोन १६, १६ प्लस, १६ प्रो र १६ प्रो म्याक्स उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ११ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो