५ असार २०८३, शुक्रबार । June 19, 2026

बडादशैंः हालसम्म ५ लाख ६५ हजारले छाडे काठमाडौं


२२ आश्विन २०८१, मंगलबार  

492
Shares

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं मनाउन कर्मथलो काठमाडौं छाडेर आफ्नो जन्मथलो फर्किनेहरुको संख्या बढ्दै छ ।

नेपाल प्रहरीले दिएको तथ्याङ्क अनुसार गएको असोज २४ गतेबाट हालसम्म ५ लाख ६५ हजार बढीले राजधानी छाडेका छन् । घटस्थापनादेखि यता मात्रै ४ लाख २२ हजारले काठमाडौं उपत्यका छाडेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १ लाखले उपत्यका छाडेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा