१३ बैशाख २०८२, शनिबार । April 26, 2025

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी खुल्यो



नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा भासिएको सडक मर्मतपछि राजमार्ग एकतर्फी खुला भएको छ ।

सडक भासिने क्रम नरोकिएकाले मर्मत जारी राखी सडक एकतर्फी खुला गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । शुक्रबार साँझ बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलामा सडक भासिएको थियो।

मर्मत गरी शनिबार बिहान एकतर्फी सवारी आवागमन शुरु गरिए पनि फेरि सडक भासिएपछि सडक अवरुद्ध भएको थियो।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कान्ति लोकपथ सडकमा १५ दिनसम्म ६ घण्टा सवारी आवागमन बन्द

मकवानपुर । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं जाने प्रमुख मार्गको ठिंगन–बगुवा

एनएसएल २०२५ः विजेतालाई ८० लाख पुरस्कार, उपविजेताले कति पाउँछ ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८०

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२

बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन

शिक्षक आन्दोलनः २४ दिनपछि खुल्यो संवादको ढोका ! होला त सहमति ?

काठमाडौं । शिक्षकहरूको आन्दोलन २४ दिन नाघिसकेको छ र यसै