२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या २ सय ३९ पुग्यो, १९ अझै बेपत्ता



काठमाडौं । गएको असोज ११ र १२ गतेको अविरल बर्षापछि गएको बाढी, पहिरो र डुबानमा परि हालसम्म २ सय ३९ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार गत साताको बाढीपहिरोमा परी १९ जना अझै बेपत्ता रहेको र १ सय ७७ जना घाइते रहेका छन् । त्यस्तै प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १ सय ३१ जनाको उद्धार गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

बाढी पहिरोले दर्जनौँ राजमार्गहरू अवरुद्ध रहेको र ती राजमार्गहरूखुलाउने प्रयास भइरहेको पनि गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा ड्यामसाइड नजिकै बिहीबार साँझ