२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

सिन्धुलीमा माइक्रोबस दुर्घटना, १५ जना घाइते, ३ को अवस्था गम्भिर



काठमाडौं । काठमाडौंबाट मोरङका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

बा ५ ख ६६१८ नम्बर हायास बस सिन्धुलीको सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ। ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको छ। माइक्रोमा सवार १९ मध्ये चार जना सकुशल छन्।

उनीहरुलाई अर्को बसमा गन्तव्य तर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप