४ असार २०८३, बिहिबार । June 18, 2026

टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फ दीपेन्द्रको छलाङ, दोस्रो स्थानमा उक्लिए


१६ आश्विन २०८१, बुधबार  

21
Shares

काठमाडौं । दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

एकैपटक चार स्थान सुधार गर्दै उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को विश्व वरीयातामा दोस्रो नम्बरमा पुगेका हुन् । वरीयाताको पहिलो स्थानमा इंग्ल्यान्डका लाइम लिभिङस्टोन छन् । ऐरीले अस्ट्रेलियाका मार्कुस इष्टोइनिस, जिम्बाबेका सिकन्दर राजालाई पछि पारेका छन् ।

अलराउन्डतर्फको शीर्ष दशमा श्रीलंकाका वानिन्दु हसरन्का, अफ्गानिस्तानका मोहमद नाबी, भारतका हार्दिक पाण्डेय, पाकिस्तानका इमाद वासिम, साउथ अफ्रिकाका एडम माक्रम र नामिबियाका गेरार्ड इरासमुस छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा