२६ बैशाख २०८२, शुक्रबार । May 10, 2025

बाढी–पहिरोको कहरः २ सय १७ जनाको मृत्यु, २८ अझै बेपत्ता



काठमाडौं । गएको बिहीबारदेखि परेको लगातारको झरीपछि आएको बाढी, पहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या दिन प्रतिदिन बदिरहेको छ ।

गृहमन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म बाढी, पहिरो र डुबानमा परि ज्यान गुमाउनेको संख्या २ सय १७ जना पुगेको छ । यस्तै २८ जना अझै पनि बेपत्ता रहेका छन् । साथै एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेका छन् ।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार पनि भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप