३ आश्विन २०८३, शनिबार । September 20, 2026

बाढी–पहिरो अपडेटः मृत्यु हुनेको संख्या २ सय ९ पुग्यो, २८ अझै बेपत्ता


१४ आश्विन २०८१, सोमबार  

15
Shares

काठमाडौं । बिहीबारदेखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या २ सय ९ पुगेको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सोमबार साँझ ७ बजेसम्म २०९ जनाको मृत्यु भएको जानकारी दिएको छ। बाढी पहिरोमा परी २९ जना बेपत्ता भएका छन् भने १४२ जना घाइते भएका छन्। त्यस्तै सेनाको हेलिकोप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुर लगायतका स्थानबाट घाइते, बिरामी र अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको छ।

सरकारले अवरुद्ध सडक, विद्युत, टेलिफोनलगायतका अत्यावश्यक सेवाहरू शीघ्र सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको गृह प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली