३ आश्विन २०८३, शनिबार । September 20, 2026

बाढी र पहिरो अपडेटः मृत्यु हुनेको संख्या २ सय ४ पुग्यो, २८ अझै बेपत्ता


१४ आश्विन २०८१, सोमबार  

27
Shares

काठमाडौं । गएको बिहीबारदेखि परेको अविरल बर्षापछिको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या २ सय ४ जना पुगेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अझै पनि २८ जना बेपत्ता रहेका छन् । जसमा सबैभन्दा बढी काभ्रेमा ५९ जनाले ज्यान गुमाएका छन् । यस्तै काठमाडौं उपत्यकामा ५२ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । ललितपुरमा २५ र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् ।

ललितपुरमा १२ जना बेपत्ता छन् । यस्तै १ हजार ७ सय ८३ वटा घर र १९ वटा पुलमा क्षति पुगेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली