३ आश्विन २०८३, शनिबार । September 20, 2026

विपद्मा परि हालसम्म ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता


१२ आश्विन २०८१, शनिबार  

30
Shares

बिहीबारदेखि अविरल परेको बर्षापछि आएको बाढी, पहिरो र डुबानमा परि शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् । हालसम्म विपद्मा परि ३५ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी र पहिरोमा परि काठमाडौं उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ ।

जसमध्य काठमाडौंमा ११ जना, भक्तपुरमा ५ जना र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५ जना, धनकुटामा २ जना, सोलुखुम्बिुमा २ जना, सुनसरीमा १ जना, काभ्रेमा १४ जना, धादिङमा १ जना, सिन्धुपाल्चोकमा ४ जना, दोलखामा ३ जनाको मृत्यु भएको हो ।

यस्तै काठमाडौँमा ६ जना, ललितपुरमा १५ जना, काभ्रेमा २६ जना,मकवानपुरमा ७ जना, दोलखामा ३ जना, झापामा ४ जना, पाँचथरमा ५ जना, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली