४ असार २०८३, बिहिबार । June 18, 2026

भोटेकोशीले पार गर्यो सतर्कता तह, सुरक्षित भएर बस्न तटीय क्षेत्रका बासिन्दालाई आग्रह


१२ आश्विन २०८१, शनिबार  

18
Shares

सिन्धुपाल्चोक । भोटेकोशी नदीले सतर्कताको तह पार गरेको छ ।

बाह्रविसे जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको देखिएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले केहीबेरअघि सूचना जारी गर्दै जलाधार क्षेत्रमा लगातार भारी वर्षा भइरहेकाले जलसतह बढ्दो क्रममा रहेको जनाएको छ।

सो नदीको तटीय क्षेत्रमा रहनेहरुले बेलुकासम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले शनिबार बिहान ३ः ५० बजे सूचना जारी गर्दै बढ्दो क्रममा रहेका नदी तटीय क्षेत्रमा बाढीपहिरोको जोखिम रहेकाले आज साँझसम्म नै सतर्कता अपनाउन अपिल गरेको छ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा