४ असार २०८३, बिहिबार । June 18, 2026

देशभरका ३३ नदी तथा खोलामा भिषण बाढी, सचेत भएर बस्न आग्रह


११ आश्विन २०८१, शुक्रबार  

30
Shares

काठमाडौं । २४ घण्टादेखि परेको निरन्तरको झरीका कारण बागमतीसहित देशका विभिन्न ठुला नदी तथा खोलाहरुमा जलसतह बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लगातार परेको बर्षाका कारण बागमती नदीसहित १६ जिल्लाका ३३ वटा नदी तथा खोलाले खतराको सतह पार गरेको छ । त्यसैले यी ३३ स्थानका नदी तथा खोला नजिकका स्थानीयलाई सतर्क रहन आग्रह समेत गरिएको छ ।

पाल्पा, मकवानपुर, पूर्वी नवलपरासी, अर्घाखाँची, रुपन्देही, पश्चिम नवलपरासी, बारा, काभ्रे, ललितपुर, सप्तरी, मोरङ, झापा, इलाम, उदयपुर, मोरङ र पर्साका भएर बग्ने नदी तथा खोलाले सतह पार गरेका हुन् ।

नारायणी, तिनाउ, कोशी, केशलीया, कन्काई, मेची नदीमा पानी बहावले खतराको सतह पार गरेको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा