२४ माघ २०८२, शुक्रबार । February 7, 2026

मिस एप्रोच भएपछि थाई एअरको जहान एक घण्टादेखि आकाशमै होल्ड



काठमाडौं । लगातारको झरीका कारण भिजिबिलिटी कम हुँदा थाई एयरको जहाजले झन्डै एक घण्टादेखि बारा जिल्लाको आकाशमा फन्को मारिरहेको छ ।

थाई एअरको जहाजले ल्यान्डिङ गर्न लाग्दा फेरि मिस एप्रोच भएपछि विमानले फेरी ओभरसुट गरेको थियो । थाई एयरवेजको फ्लाइट टीजीथ्रीवाननाइन बोइङ्ग ७७७ जुन बैंककबाट काठमाडौं आएको हो । त्रिभुवन विमानस्थल प्रशासनका अनुसार मौसमको कारण थाई एअरलगायत केही विमान बस्न सकेको छैन । आन्तरिक उडान झनै धेरै प्रभावित भएको छ ।

त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ ।

शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल