२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आज काठमाडौंका यी स्थानमा ७ घण्टा विद्युत अवरुद्ध हुने


५ आश्विन २०८१, शनिबार  

1.2k
Shares

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ ।

विद्यतु लाइन भूमिगात गर्ने कार्यका लागि विहान ९ देखि साँझ ४ बजेसम्म अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीनकुने, गौरीगाउँ पेट्रोल पम्प, लण्डन कलेज, बाजेको सेकुवा, केएमसी हस्पिटल विद्युत अवरुद्ध हुनेछ ।

यस्तै, एयरपोर्ट तथा आसपासका क्षेत्र र भन्सार कार्यालय क्षेत्र एयरपोर्टमा पनि विद्युत सेवा बन्द हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ