४ असार २०८३, बिहिबार । June 18, 2026

बिहीबारदेखि सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने


२ आश्विन २०८१, बुधबार  

15
Shares

काठमाडौं । भूकम्पपछि पुननिर्माण गरिएको सुनधारास्थित धरहरा सर्वसाधारण्का लागि बिहीबारदेखि खुला गरिने भएको छ ।

मन्त्रिपरिषद्ले २७ भदौमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको थियो । सरकारले संविधान दिवसको अवसर पारेर सो निर्णय कार्यान्वयन गर्ने भएको हो । हाललाई धरहरा चढेको शुल्क लाग्ने छैन । २०७२ को गोरखा भूकम्पले धरहरा भत्काएको थियो ।

त्यसपछि सरकारले भत्किएको धरहरालाई यथावत राखी पहिला धरहरा रहेको नजिकै अर्को धरहरा बनाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमै धरहराको उद्घाटन गरे पनि त्यसको तीन वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा