३ आश्विन २०८३, शनिबार । September 20, 2026

जब उड्नै लागेको बुद्ध एयरको जहाजबाट यात्रु ओरालियो


३१ भदौ २०८१, सोमबार  

867
Shares

काठमाडौं । चितवनको भरतपुरका लागि उडान लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ ।

जहाजमा प्राविधिक समस्या देखिए पछि यात्रु ओरालिएको छ । बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको बुद्ध एयरले जनाएको छ ।

जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’ मा रोकेर यात्रुहरूलाई ओरालिएको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  १० : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली