२३ श्रावण २०८३, शनिबार । August 8, 2026

सारंगीवादक हेमन्त कान्छा र दृविष्टविहिन गायिका मन्दिराको मन चाहिन्छ शुद्ध सार्वजनिक


२६ भदौ २०८१, बुधबार  

69
Shares

काठमाडौं । गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र दृविष्टविहिन गायिका मन्दिरा थापाको स्वरमा मन चाहिन्छ शुद्ध बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

राजकुमार बगरको शब्द रचना अनि हेमन्त कान्छा रसाईलीको सङ्गीत र थेगो रहेको उक्त गितको एरेन्ज र ध्वनि सम्पादन भने श्याम श्वेत रसाईलीले गरेका छन् । उक्त गितमा स्वर भने हेमन्त कान्छा रसाईली र मन्दिरा थापा को रहेको छ । पारस भट्टराई, मान बहादुर परियार र बिराज गन्धर्वको अभिनय रहेको गीतको छायांकन र सम्पादन मिराज अर्यालले गरेका हुन् ।

हेमन्त कान्छा रसाईली नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गित यतिबेला युट्युबको ट्रेन्डिङ ११ मा रहेको छ । सार्वजनिक भएको ४ दिनमै ट्रेडिङमा पर्न सफल उक्त गित यतिबेला टिकटकमा समेत भाइरल भइरहेको छ ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १२ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध