१४ बैशाख २०८२, आइतबार । April 27, 2025

सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण, कारण यस्तो…



काठमाडौं । त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

श्री एयरलाइनसको श१२१ विमान सोमबार बिहान सुर्खेतका लागि उडेको थियो । उडेको केहि समयमै प्राविधिक समस्याको पहिचान भएपछि उक्त विमानलाई बिहान ८ बजे पुनः त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराइएको थियो । अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो ।

विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको