३ आश्विन २०८३, शनिबार । September 19, 2026

जाजरकोटको धुमामा पहिरोले घर पुर्‍यो


२३ भदौ २०८१, आइतबार  

84
Shares

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा मानबहादुर चलाउनेको घर पहिरोले पुरेको छ।

गएराित आएको पहिरोले चलाउनेको घर पुरेको हो। तर तीन सदस्यीय परिवारको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा रामीडाँडा, नायकवाडा तथा सेपुखोलाबाट प्रहरी खटिएको छ ।

घटनास्थलमा फोन नलाग्ने भएकाले विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ