२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

भक्तपुरमा आठ वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ


२० भदौ २०८१, बिहिबार  

42
Shares

भक्तपुर । आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्रउ पर्ने व्यक्ति भक्तपुर नगरपालिका–६ नगरकोट बेसीटोल बस्ने काठमाडौं शंकरापुर नगरपालिका–१ गागलफेदी घर भएका २९ वर्षीय निरोज लामा रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

लामाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग खरीपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ