२२ माघ २०८२, बुधबार । February 4, 2026

असोज ३ गतेदेखि धरहरा सर्वसाधारणका लागि खुला गरिँदै



काठमाडौं । नेपालको ऐतिहासिक र सांस्कृतिक महत्वको प्रतीक धरहरा अन्ततः सर्वसाधारणका लागि खुला हुने भएको छ ।

सरकारले आगामी असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने तयारी गरेको छ । तीन वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको धरहरा सहरी विकास मन्त्रालयले सञ्चालनमा ल्याउने तयारी गरेको हो । सरकारले धरहरा सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेसँगै धरहरा निर्माणको जिम्मेवारी पाएको रमण कन्स्ट्रक्सन कम्पनीले पनि आफ्नो कामलाई तीव्रता दिएको छ ।

कम्पनीकाअनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम भइरहेको छ । यसबीचै, प्रधानमन्त्री ओलीले पनि धरहरा सञ्चालनमा ल्याउने विषयमा विशेष चासो देखाएका छन् ।

उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको धरहरालाई गति दिन उनले गत साउन १४ गते मन्त्री तथा सचिवहरूलाई विशेष निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल