२७ बैशाख २०८२, शनिबार । May 10, 2025

गायक शर्माको गुनासो छैन् मायालु सार्वजनिक



काठमाडौं । गायक हेमन्त शर्माको नयाँ गीत ‘गुनासो छैन मायालु’ सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक भएको उक्त गित मार्फत गायक शर्माले धोका दिने मायालुको सम्झना गरेका छन्। सार्वजनिक गीतमा शब्द तथा संगीत पनि गायक शर्माकै रहेको छ । गीतमा संगीत संयोजन भने कमल थापा मगरले गरेका छन्। म्यूजिक भिडियो पनि सार्वजनिक भएको उक्त गितको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।

सुरेश थापाको छायांकन रहेको गीतको भिडियो सम्पादन विकास धमलाले गरेका छन् । गीतको म्यूजिक भिडियोमा अभिनय गायक हेमन्त शर्मा र मोडल समिक्षा क्षेत्रीको रहेको छ । गीत मार्फत गायक शर्माले छुटेर जानेको खुशीको कामना गरेका छन्। उनले व्यवहार परिवर्तन भएपनि, माया गर्ने मान्छे अर्कैको भए पनि माया सधैं उस्तै रहने गीत तथा गीतको म्यूजिक भिडियो मार्फत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप