१६ कार्तिक २०८३, सोमबार । November 2, 2026

काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या


१० भदौ २०८१, सोमबार  

21
Shares

काठमाडौं । काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या भएको छ ।

आइतबार राति बुद्ध बिहारअगाडि रड प्रहार गरी ४० वर्षीय रूपक बान्तवाको हत्या भएको प्रहरीले जनाएको छ ।

पुल हाउसमा वान्तवाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक