७ चैत्र २०८२, शनिबार । March 21, 2026

मिस्टर नेपाल २०२४ को उपाधि सन्तोष लोक्समलाई


९ भाद्र २०८१, आइतबार  

93
Shares

काठमाडौं । मिस्टर नेपाल वर्ल्ड २०२४ को उपाधि सन्तोष लोक्समले जितेका छन् ।

शनिबार राती होटल सोल्टीमा आयोजित ग्राण्ड फिनालेमा उनले पुरुष सौन्दर्य प्रतियोगिताको प्रतिष्ठित घरेलु संस्करणको उपाधि जितेका हुन् । विजेता बनेसँंगै लोक्समले नोभेम्बरमा भियतनाममा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । साथै उनले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन् ।

यस्तै योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल घोषित भए । म्यान अफ द वर्ल्ड आयुष दुलाल घोषित भए । आदेश प्रधान फस्ट रनरअप, आयुष बमजन सेकेन्ड रनरअप बने ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो