३ आश्विन २०८३, शनिबार । September 19, 2026

बग्न थाल्यो हिमपहिरोले थुनिएको बोक्सीखोला


७ भदौ २०८१, शुक्रबार  

258
Shares

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकास्थित हिम पहिरोले थुनिएको बोक्सी खोला बग्न थालेको छ ।

प्रहरीका अनुसार भर्खरैबाट खोला बग्न थालेको हो ।

हिम पहिरोले बोक्सी खोला थुनिएपछि जिल्ला प्रशासन कार्यालयले तलका बस्तीहरूलाई सावधानी अपनाउन सूचना जारी गरेको छ ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ५ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ