२२ माघ २०८२, बुधबार । February 4, 2026

मर्स्याङ्दी बस दुर्घटना अपडेटः १४ जनाको शव निकालियो



काठमाडौं । तनहुँको आँबुखैरेनी २ ऐनपहरामा भएको भारतीय बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ।

कास्की प्रहरीका अनुसार उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको छ। शुक्रबार बिहान यूपी ५४ एफटी ७६२३ नम्बरको बस सडकबाट मर्स्याङ्दी नदिमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बस नदीमा आधा डुबेको छ र आधा तैरिरहेको छ अवस्थामा थियो। अहिले उद्धार कार्य जारी छ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल