१ आश्विन २०८३, बिहिबार । September 18, 2026

अर्थमन्त्री शर्मा र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता


१५ कार्तिक २०७९, मंगलबार  

9
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच भेटवार्ता भएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा मन्त्री शर्मा र थम्प्सनबीच शिष्टाचार भेट भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउनुका साथै सहयोग र हितका बारे छलफल भएको अर्थ मन्त्री शर्माको सचिवालयले जनाएको छ । त्यस्तै भेटवार्तामा मन्त्री शर्माले नेपालमा रहँदा सफल र सुखद् कार्यकालका लागि नवनियुक्त राजदूत थम्प्सनलाई शुभकामना समेत दिएका छन् ।

थम्पसनले मंगलबार नै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल सँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ