४ आश्विन २०८३, आइतबार । September 20, 2026

पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट


५ भदौ २०८१, बुधबार  

2.8k
Shares

काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरका जहाज खराब मौसमका कारण भैरहवा डाइभर्ड गरिएको छ।

जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट गरिएको बताएएको छ। विमान ७२ जना यात्रु छन्। मंगलबार राति नै लागतार वर्षा भइरहेपछि काठमाडौंका मौसम खराब छ।

पोखराबाट ९ः१५ बजे काठमाडौंका लागि उडेको विमान भैरहवामा १०ः२०मा अवतरण भएको बताइएको बताइएको छ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली