२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

पशुपति कोटिहोमको समापनमा तनाव, आखिर के भएको थियो त्यस्तो ?



काठमाडौं । साउन महिनाभर चलेको पशुपति कोटिहोमको समापनको दिन गएराति तनाव सिर्जना भएको छ ।

गएराति पशुपतिमा साधा पोशाकमा आएका प्रहरीले कोटिहोम आयोजक विजय भण्डारीलाई पक्राउ गर्न खोजेपछि उनका समर्थकले प्रतिकार गरेका हुन् । स्वयम् भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै सबै भक्तजनलाई पशुपतिमा आउन र प्रहरीको प्रतिकार गर्न आग्रह गरेका थिए ।

उनले पशुपति क्षेत्र अब रणमैदान भएको र नेपालमा पनि बंगलादेशको जस्तै विद्रोह सुरु भएको जस्ता भड्काउपूर्ण अभिव्यक्ति दिएका थिए । भण्डारीलाई पक्राउ गर्न आएको प्रहरी उनका समर्थकको अवरोधपछि रित्तो हात फर्किएको थियो । प्रहरीमाथि भण्डारीका समर्थकले हातपातसमेत गरेका थिए ।

प्रहरीले पनि सामान्य बल प्रयोग गर्दा केही घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको