२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

उपत्यकामा जारको पानीमा ४७ र बोतलको पानीमा १६ रुपैयाँभन्दा बढी लिन नपाइने



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिक्री हुने २० लिटरको जारको पानी र एक लिटर बोतलको पानीको अधिकतम खुद्रा मूल्य तोकेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निकालेर २० लिटरको जारको पानीको ४७ रुपैयाँ र एक लिटर बोतलको पानीको १६ रुपैयाँ तोकेको जानकारी गराएको हो । तोकिएको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही हुने विभागको सूचनामा उल्लेख छ ।

यस्तै विभागले विभिन्न पानी उत्पादकहरूले होटल, रेस्टुरेन्ट, व्यावसायिक सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक(फरक ‘एमआरपी’ अर्थात् अधिकतम खुद्रा मूल्य लगाई बजारमा पठाउने गरेको पाइएको जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको