३ आश्विन २०८३, शनिबार । September 19, 2026

एमालेको घोषणा पत्र सार्वजनिक हुँदै, ओलीसंग लाइभ डिवेट पनि हुने


१५ कार्तिक २०७९, मंगलबार  

12
Shares

काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

दिउँसो २ बजे दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्र रहेको एमालेले जानकारी दिएको छ । सोहि अबसरमा अध्यक्ष ओलिसंग लाइभ डिवेटको कार्यक्रम पनि रहेको एमालेले जनाएको छ ।

नेकपा एमालेले समृद्धिको मार्गचित्र सहितको घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले सोमबार नै चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ