२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बागमती नदीमा बढ्यो पानीको बहाव, सुकुम्बासी बस्ती डुबानमा


२२ श्रावण २०८१, मंगलबार  

450
Shares

काठमाडौं । गएरातिदेखि परेको अविरल बर्षाका कारण बागमती नदीमा बहाव बढेको छ ।

जसका कारण यतिबेला कुलेश्वरको फलफुल बजार क्षेत्र र सुकुम्बासी बस्ती डुबानमा परेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खु तरकारी बजारसम्म पनि पानी पसेको छ ।

बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ११ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ