३ आश्विन २०८३, शनिबार । September 19, 2026

बागमती नदी किनारामा एक पुरुषको शव फेला


२० श्रावण २०८१, आइतबार  

372
Shares

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारामा एकजना पुरूषको शव भेटिएको छ।

आइतबार बिहान ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर १ को कार्यालय नजिकै बागमती नदी किनारामा अन्दाजी ४०–४२ वर्षीय पुरूषको शव भेटिएको ललितपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शव घोप्टो परेको अवस्थामा भेटिएको हो।

शवको पहिचान खुलेको छैन। शव बाढीले कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ११ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली