४ असार २०८३, बिहिबार । June 18, 2026

नवलपरासीमा घाँटी रेटेर एक युवकको हत्या


१४ श्रावण २०८१, सोमबार  

15
Shares

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा घाँटी रेटेर एक युवाको हत्या भएको छ।

नवलपरासीको पाल्हिन्दन गाउँपालिका–५ हर्दीमा अज्ञात समूहले धारिलो हतियारले घाटी रेटी २० वर्षीय रोशनकुमार बढइको हत्या गरेको नवलपरासी प्रहरीले जनाएको छ । रातको समयमा उनको हत्या भएको र बिहान उठेर परिवारले हेर्दा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको थप जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा