१९ बैशाख २०८२, शुक्रबार । May 3, 2025

दक्षिण कोरिया अपडेट

मृत्यु हुनेको संख्या १५४ पुग्यो



एजेन्सी । दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड मच्चिदा मृत्यु हुनेको संख्य १५४ पुगेको छ ।

सिओलको लोकप्रिय रात्रिकालीन क्षेत्र इतेओलमा हलोइन मनाउनका लागि जम्मा भएको भीडमा भागदौड मच्चिएको बताइएको छ । कार्यक्रममा विदेशी पर्यटकहरुको पनि उल्लेख्य उपस्थिति रहेको बताइएको छ । दक्षिण कोरियाको अग्नि सेवाका अनुसार घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश व्यक्तिहरु किशोर किशोरी रहेका छन् ।

२० वर्ष आसपासका व्यक्ति धेरैले घटनामा ज्यान गुमाएका र घाइते भएका समाचारमा जनाइएको छ । साँघुरो क्षेत्रमा अत्यधिक भीड जम्मा भएका कारण यो दुखद घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

कोभिड प्रकोपपछि दक्षिण कोरियामा पहिलोपटक ठूलो भीडका साथ हलोइन मनाइएको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !

काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति