२१ मंसिर २०८२, शनिबार । December 7, 2025

मैत्रीपूर्ण महिला भलिबलमा नेपाल रुससँग पराजित



काठमाडौं । नेपाल र रुसबीचको पहिलो मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । रुससँग नेपाल २५–१७ २५–१९ र २५–१५ ले पराजित भयो । सोमबार दोस्रो खेल हुनेछ ।

आजको खेलमा नेपालका लागि सुमित्रा रेग्मी र आरती सुवेदीले डेब्यु गरे ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको