२४ माघ २०८२, शुक्रबार । February 6, 2026

सिमलताल दुर्घटना

हालसम्म १३ जनाको शव फेला, ८ जनाको सनाखत, ५२ जना अझै बेपत्ता



चितवन । चितवनको सिमलताल बस दुर्घटनापछि बेपत्ता रहेका ६५ जनामध्ये १३ जनाको शव भेटिएको छ ।

शव भेटिएका १३ जनामध्ये आठ जनाको सनाखत भएको छ भने अन्यको सनाखतको प्रयास भइरहेको छ । हराइरहेकाहरूको खोजी कार्य जारी छ । सुरक्षाकर्मीको टोलीले २ सय मिटर गहिराईसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरेर खोजी गरिरहेका छन् । खोजीका लागि आज बिहानबाट उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट आइतबार कुरिनटार लगिएको सो डिभाइसमार्फत खोजी कार्य भइरहेको हो ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल