२१ माघ २०८२, मंगलबार । February 4, 2026

प्रधानमन्त्री कप क्रिकेट सुरु, उद्घाटन खेलमा टस जितेर बलिङ गर्दै आर्मी



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आईतबार देखि सुरु भएको छ ।

उदघाटन खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर बलिङ रोज्दै एपीएफलाई पहिले ब्याटिङको निम्तो दिएको छ । आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्दैछ भने एपीएफको नेतृत्व शरद भेषावकरले गरेका छन् ।

विनोदसँगै राजेश पुलामी मगर, रोहित कुमार पौडेल, भीम सार्की, शरिबहादुर चौहान, कुशल मल्ल, अर्जुन साउद, सुशन भारी, शाहब आलम, विक्रम सोब र जितेन्द्र मुखिया मैदानमा रहेका छन् । यस्तै एपीएफको तर्फबाट शरदसँगै कमल सिंह ऐरी, सुमित महर्जन, सन्दिप जोरा, अमर सिंह राउटेला, भुवन कार्की, प्रदीप ऐरी, लोकेश बहादुर बम, किशोर महतो र मौसम ढकाल मैदानमा छन् ।

मूलपानी मैदानमा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेशको खेल पनि जारी रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल