२१ मंसिर २०८२, शनिबार । December 7, 2025

महिला एशिया कप:श्रीलंका विरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल



एजेन्सी । एसिसि महिला एशिया कप खेल्न श्रीलंका पुगेको नेपाली महिला टोलीले आज आफ्नो पहिलो अभ्यास खेल खेल्दैछ ।

श्रीलंका विरुद्ध खेल्न लागेको पहिलो मैत्रिपूर्ण अभ्यास खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ । जुलाई १९ देखि श्रीलंकामा नै हुने एशिया कप अघि नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध ३ खेल खेल्नेछ । दोस्रो खेल बुधवार हुनेछ भने तेस्रो खेल जुलाई १६ मा हुनेछ । एशिया कपमा नेपालले उद्दघाटन खेलमा युएई विरुद्ध खेल्नेछ ।

नेपालको यो तेस्रो एशिया कप सहभागिता हुनेछ । युएई बाहेक नेपालको समुहका भारत र पाकिस्तान छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ११ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको