२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

भारी बर्षाले पोखराको लामाचौरस्थित सीप परीक्षण केन्द्र भासियो


२१ असार २०८१, शुक्रबार  

321
Shares

कास्की । निरन्तरको बर्षाका कारण पोखराको लामाचौरस्थित सीप परीक्षण केन्द्र भासिएको छ ।

भारी वर्षाको कारण बिहीबार राति ११ बजे केन्द्रको भान्साघर भासिएको हो । केन्द्रको भान्साघर सामान्य भासिएकाले मानवीय क्षति नभएको कास्की प्रहरीले जानकारी दिएको छ । थप पानी परे जमिन भासिन सक्ने प्रहरीले बताएको छ ।

केन्द्रमा ३७ जना विद्यार्थीहरु थिए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ११ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ